प्रधानमन्त्रिको अभियानमा सांसद डा. पाठकको साथ

काठमाडौं । सरकारले शिक्षाको पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई विद्यालयभित्र ल्याउन विशेष अभियानको थालनी गरेको छ। ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने नाराका साथमा प्रधानमन्त्री केपी ओलीले थालनी गरेको अभियानमा बाग्लुगं क्षेत्र नं १ का सांसद डा. सूर्य पाठकले साथ दिएका छन् । प्रधानमन्त्रिको नेतृत्वमा विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण … Continue reading प्रधानमन्त्रिको अभियानमा सांसद डा. पाठकको साथ